logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?

इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भयो ?


  • शनिबार, असोज २७ २०८०

  • काठमाडौंँ ,तेल अभिभ । गत हप्ता इजरायलमा हम्साले गरेको आक्रमणमा हालसम्म १३ सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    समाचार एजेन्सी एएफपीले यस आक्रमणमा मारिएका १०० भन्दा बढी विदेशीको सूची तयार गरेको छ। आक्रमणपछि बेपत्ता भएका वा बन्धक बनाइएका विदेशीको सङ्ख्या पनि यो सूचीमा थपिएको छ ।

    अमेरिका: २७ जनाको मृत्यु
    थाइल्याण्ड: २४ जनाको मृत्यु
    फ्रान्स: १५ जनाको मृत्यु
    नेपाल: १० जनाको मृत्यु
    अर्जेन्टिना: सात जनाको मृत्यु
    युक्रेन: सात जनाको मृत्यु
    रूस: चार जनाको मृत्यु
    बेलायत: चार जनाको मृत्यु
    चिली: चार जनाको मृत्यु
    अस्ट्रिया: तीन जनाको मृत्यु
    बेलारुस: तीन जनाको मृत्यु
    फिलिपिन्स: तीन जनाको मृत्यु
    ब्राजिल: तीन जनाको मृत्यु
    पेरु: दुई जनाको मृत्यु
    रोमानिया: दुई जनाको मृत्यु

    अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विजरल्याण्ड, कोलम्बिया, पाराग्वे: एक-एक जनाको मृत्यु।

    जर्मनी-मेक्सिको: धेरै मानिसहरूलाई बन्धक बनाएको छ । इटाली, पाराग्वे, श्रीलंका, तान्जानिया: धेरै बेपत्ता


    सम्बन्धित समाचार थप

    लोकप्रिय