logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

लोक गायक कस्तुप पन्तको ‘कसो गरम म’ सार्वजनिक (भिडियो)

लोक गायक कस्तुप पन्तको ‘कसो गरम म’ सार्वजनिक (भिडियो)


  • शुक्रबार, असोज २६ २०८०

  • काठमाडौं, २६ असोज । गायक तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘कसो गरम म’ सार्वजनिक भएकाे छ । पन्तकै लय तथा शब्द रहेको गीतमा गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।

    गीतको भिडियोमा सर्जका पन्तको अलवा जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतका कलाकारको अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन्, भने सम्पादन अमृत चापागाईंको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय