logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अवैध नेपाली र भारतीय रूपैयाँसहित एकजना पक्राउ

अवैध नेपाली र भारतीय रूपैयाँसहित एकजना पक्राउ


  • बिहिबार, असोज २५ २०८०

  • कास्की, पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका-६ सालिजा घर भएका ३२ वर्षीय धन बहादुर पुर्जा मगरलाई बिहीबार बिहान सीआरभी लामाचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय