logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

हर्नेट जस्तो देखिने बन्दुकसहित एकजना पक्राउ

हर्नेट जस्तो देखिने बन्दुकसहित एकजना पक्राउ


  • बिहिबार, असोज २५ २०८०

  • लमजुङ, २५ असोज ।  सुन्दरबजार नगरपालिका-८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङलाई हर्नेटजस्तो देखिने बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    ईलाका प्रहरी कार्याल भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय