logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘लोकल हिरो’ मा दयाहाङ र मिरुना अनुबन्धित

‘लोकल हिरो’ मा दयाहाङ र मिरुना अनुबन्धित


  • बुधबार, असोज २४ २०८०

  • काठमाडौं। दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । रोमान्टिक, कमेडी तथा सामाजिक कथामा बन्ने यो फिल्म विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्दैछन् ।

    फिल्म तिहारलगतै काठमाडौँ, काभ्रेपलान्चोक र झापामा छायाङ्कन हुनेछ । फिल्मलाई आगामी फागुनको २५ गतेबाट रिलिज गर्ने योजना निर्माण युनिटको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय