logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बागमती किनारमा युवकको शव फेला

बागमती किनारमा युवकको शव फेला


  • बुधबार, असोज २४ २०८०

  • काठमाडौं । काठमाडौंका बानेश्वरस्थित बागमती खोला किनारमा एक युवकको शव भेटिएको छ । बागमदी खोला किनारमा बुधबार बिहान काठमाडौं शंखमुलका २० वर्षीय विकास महराको शव फेला परेको हो । 

    मृतक युवकको साथबाट खाली सिरिञ्जको कभर थान एक, मोबाइल थान एक फेला परेको छ । जसकारण उनी लागुऔषध प्रयोगकर्ता भएको हुन नसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय