logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुन्धाराको श्रीगुरु गेस्ट हाउसमा युवती मृत फेला

सुन्धाराको श्रीगुरु गेस्ट हाउसमा युवती मृत फेला


  • मंगलबार, असोज २३ २०८०

  • काठमाडौँ । सुन्धाराको श्रीगुरु गेस्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।

    प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । सोमबार उनी मृत अवस्थामा भेटिएकी हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय