logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दैँ

कांग्रेस संसदीय दलको बैठक बस्दैँ


  • मंगलबार, असोज २३ २०८०

  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद भवनमा बस्नेछ ।

    आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा बिद्येयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ । 

    आजको छलफल पछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय