logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल

ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल


  • आइतबार, असोज २१ २०८०

  • काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो ।

    चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन गराएको भन्दै उजुरी दिएका थिए । उजुरीपछि उनी पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी गराएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय