logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

केपी ओलीले आयुष र अलिजेहलाई दिए बधाई

केपी ओलीले आयुष र अलिजेहलाई दिए बधाई


  • शनिबार, असोज २० २०८०

  • काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका छन् । बिहिबार सामाजिक फेसबुकमार्फत बधाई दिँदै उनले ठकुरी र अलिजेह जमालीको टिकटक आफूले पनि हेर्ने बताएका छन् । ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाई लिने बताएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय