logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर


  • शुक्रबार, असोज १९ २०८०

  • काठमाडौ, १९ असोज । सुनचाँदीको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो भाउ प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । 

     

    यता, चाँदीको भाउ पनि लगातार तेस्रोदिन स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ । यसअघि बिहीबार पनि सुन-चाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय