logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

९ मंसिरमा नर्सिङ लाइसेन्सको परीक्षा

९ मंसिरमा नर्सिङ लाइसेन्सको परीक्षा


  • बिहिबार, असोज १८ २०८०

  • काठमाडौं, १८ असोज । नेपाल नर्सिङ परिषद्ले आउँदो ९ मंसिरमा  परिषद्को नाम दर्ता प्रमाणपत्र (नर्सिङ लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ ।

    परिषद्का अनुसार परीक्षार्थीले २१ असोजदेखि २० कात्तिकसम्म फारम भर्नुपर्नेछ । यस समयावधिमा छुटेका परीक्षार्थीले दोब्बर दस्तुर तिरेर २१ कात्तिकदेखि २३ कात्तिकसम्म फारम भर्न पाइने परिषद्को सूचनामा उल्लेख छ । परीक्षा फारम दस्तुर नियमित तर्फ ३ हजार १०० रुपैयाँ रहेको छ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय