logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ


  • बुधबार, असोज १७ २०८०

  • काठमाडौं, १७ असोज । भेपमार्फत् ९ सुन तस्करी प्रकरणमा एकजना थप एकजना पक्राउ परेका छन् । विद्युतीय सिगरेट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका गाडी चालक पक्राउ परेका हुन् । 

     

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धाान थालेको हो । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय