logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायिका दिलमाया खातीको निधन

गायिका दिलमाया खातीको निधन


  • बुधबार, असोज १७ २०८०

  • गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दम रोगबाट पीडित खातीको ८४ वर्षको उमेरमा मंगलबार राति भारतको सिलगुढीमा निधन भएको हो। उनी सन् १९३९ अक्टुबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी हुन्। दिलमायालाई ‘मेलोडी मुन’भनेर पनि चिनिन्छ ।

    खाति पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। ‘बिछोडको पीड नसकी खप्न दसैंको बेलामा,’सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ खोलाको दुई किनारा भव तिम्रो र मेरो पिरती,’लगायत उनका चर्चित गीतहरू छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय