logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डोल्पामा गोरूलाई बन्चरो प्रहार गरी मार्न लागेको अवस्थामा चार जना पक्राउ

डोल्पामा गोरूलाई बन्चरो प्रहार गरी मार्न लागेको अवस्थामा चार जना पक्राउ


  • मंगलबार, असोज १६ २०८०

  • डोल्पा । डोल्पामा गोरूलाई बन्चरो प्रहार गरी मार्न लागिरहेको अवस्थामा भरुवा बन्दुक र घरेलु हतियार सहित चार जना पक्राउ परेका छन् । काईके गाउँपालिका-४ रिवाबाट भरुवा बन्दुक १ थान, खुकुरी २ थान, बन्चरो १ थानसहित सोही ठाउँ बस्ने ५२ वर्षीय हरिलाल बिक समेत ४ जना सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय