logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • मंगलबार, असोज १६ २०८०

  • काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ । यससँगै सूचक १९७७.८२ अंकमा आएको छ । ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८ सय २९ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ घट्दा १० वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय