logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जान्छन् : शंकर पोखरेल

भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जान्छन् : शंकर पोखरेल


  • सोमबार, असोज १५ २०८०

  • पोखरा, १५ असोज । एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका छन् । 

    एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटनस सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका हुन् ।  

    सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनल जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय