logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायक लिमेल र अस्मिता अधिकारीको ‘तिम्रै मोया छ’ सार्वजनिक (भिडियो)

गायक लिमेल र अस्मिता अधिकारीको ‘तिम्रै मोया छ’ सार्वजनिक (भिडियो)


  • सोमबार, असोज १५ २०८०

  • काठमाडौं, १५ असोज । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।

    दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै गायिका अस्मिता अधिकारीको स्वर रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय