logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

बाग्मती प्रदेश सभा बैठक बस्दै

बाग्मती प्रदेश सभा बैठक बस्दै


  • सोमबार, असोज १५ २०८०

  • हेटौडा । बाग्मती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । 

    हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो । 

    उक्त बिधेयक माथी सैद्दान्तिक छलफल सुरू गरिएको छ । सो प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको सो बिधेयकमाथी सोमवार पनि छलफल जारी रहने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय