logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश


  • आइतबार, असोज १४ २०८०

  • काठमाडौँ । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधि सभामा पेश गरेका हुन् ।

    मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय