logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ

डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ


  • आइतबार, असोज १४ २०८०

  • काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् ।

    आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय