logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमाले बागमती प्रदेश अधिवेशन, १६२ पदमा निर्विरोध निर्वाचित

एमाले बागमती प्रदेश अधिवेशन, १६२ पदमा निर्विरोध निर्वाचित


  • शुक्रबार, असोज १२ २०८०

  • काठमाडौ । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

    १६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भइरहेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल प्रस्पिर्धामा छन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय