logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू

‘द भ्वाइस अफ नेपाल ५’ को प्रसारण आजबाट सुरू


  • शुक्रबार, असोज १२ २०८०

  • काठमाडाैं, १२ असोज । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्।

    यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्। ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार ८ बजेदेखि प्रसारण हुनेछ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय