logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ


  • मंगलबार, असोज ९ २०८०

  • उदयपुर। त्रियुगा नगरपालिका-५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


    सम्बन्धित समाचार थप

    लोकप्रिय