logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु


  • सोमबार, असोज ८ २०८०

  • काठमाडौ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर सुरु गरिएको छ । 

    काठमाडौंमा सोमबारबाट सुरु भएको अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले पाँचजना पदाधिकारीसहित २४० सदस्यीय बागमती प्रदेशको नयाँ कमिटी चयन गर्नेछन् । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय