logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


  • सोमबार, असोज ८ २०८०

  • काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.२१ अंकमा आएको छ ।

    ३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १ हजार १८ कित्ता सेयर कारोबार भएको हो । 

    यो सेसनमा कुल ९५ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय