logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण असोजमा हुने

राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण असोजमा हुने


  • सोमबार, असोज ८ २०८०

  • काठमाडौं । नेपाल चिकित्सक संघले आयोजना गर्दै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण यहीँ असोज १२ र १३ हुने भएको छ ।

    ‘थर्ड एनएमए नेशनल हेल्थ समिट –२०२३’ नाम दिइएको यो दुई दिने सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने नेपाल चिकित्सक संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

    गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य नाराका साथ शुरू हुन लागेको यो सम्मेलनमा अरू ६ वटा छुट्टाछुट्टै विषयवस्तु तय गरिएको सम्मेलनका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष प्राड चोपलाल भुषालले जानकारी दिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय