logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?


  • सोमबार, असोज ८ २०८०

  • काठमाडौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । यस बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको बजार भाउ २३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । 

    यसै मूल्यलाई आधार मानेर यसको सोमबार कारोबार सुरु हुनेछ । आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।  


    सम्बन्धित समाचार थप

    लोकप्रिय