logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान


  • आइतबार, असोज ७ २०८०

  • काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् । सोमबारदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय