logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कांग्रेस निकट मुस्लिम संघको महाधिवेसन आजबाट

कांग्रेस निकट मुस्लिम संघको महाधिवेसन आजबाट


  • आइतबार, असोज ७ २०८०

  • काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशनको आज उदघाटन हुदैँछ ।मुस्लिम सङ्घको महाधिवेशनको उदघाटन आज राष्ट्रिय सभागृहमा हुनेछ, महाधिवेसन असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

    मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन । 

    भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित महासचिव मुक्तार आलम, सलावत दिनमियाँले दाबेदारी प्रस्तुत गरिरहेका छन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय