logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नक्कली नोटसहित एकजना पक्राउ

नक्कली नोटसहित एकजना पक्राउ


  • शुक्रबार, असोज ५ २०८०

  • सुनसरी। ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

     विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय