logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० जना घाइते

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु, १० जना घाइते


  • शुक्रबार, असोज ५ २०८०

  • काठमाडौं– बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।

    सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको मृत्यु भएको छ । झडपको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय