logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रसङ्घको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन

राष्ट्रसङ्घको ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन


  • शुक्रबार, असोज ५ २०८०

  • काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेका छन् ।

    सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका थिए ।

    त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले साममा जानकारी गराएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय