logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

शिक्षकलाई वार्तामा आउन मन्त्रीको आह्वान

शिक्षकलाई वार्तामा आउन मन्त्रीको आह्वान


  • मंगलबार, असोज २ २०८०

  • काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रस्तावित शिक्षाा विधेयकप्रति विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन मन्त्री राईले आह्वान गरेका हुन् । 

    मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न प्रयत्न भइरहेको जनाउँदै वार्तामा आउन आह्वान गरेका हुन् । 

    ऐन कानुनविना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने जिकीर गर्दै उनले वार्तामार्फत समस्या समाधान गरिने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय