logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यसरी मनाइयो विश्वकर्मा पूजा

यसरी मनाइयो विश्वकर्मा पूजा


  • सोमबार, असोज १ २०८०

  • काठमाडौं– आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ।

    हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो।

    हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ। विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ।

    आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन्।

    काठमाडौंको भद्रकाली, दक्षिणकाली लगायतका मन्दिरमा सवारीसाधानको पूजा गर्नका लागि दर्शनार्थीहरु पुगेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय