logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने


  • सोमबार, असोज १ २०८०

  • काठमाडौं, १ असोज । राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ । 

    विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय