logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चीनद्वारा याओगान–३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

चीनद्वारा याओगान–३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण


  • सोमबार, असोज १ २०८०

  • सिचुआन । चीनले याओगान–३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । आइतबार चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

    स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च—टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आइतबारको प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाद्वारा गरिएको ४८८ औँ मिसन थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय