logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस पेरिसडाँडामा (फाेटाे फिचर)

पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस पेरिसडाँडामा (फाेटाे फिचर)


  • शनिबार, भाद्र ३० २०८०

  • काठमाडौं, ३० भदौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटीलाई सम्झना गरिएको छ ।

     

    माओवादी केन्द्रका प्रभावशाली र इमान्दार नेता मानिने बोगटीको नवौं नवौ स्मृति दिवसमा उनको सम्झना गरिएको हो । 

     

    पेरिसडाँडा, काठमाडौंस्थित पार्टी मुख्यालयमा आयोजित स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले पार्टी र देशका लागि गरेको योगदानको चर्चा परिचर्चा गरेका छन ।

     

    आज साँझ अमेरिका प्रस्थान गर्नु अघि अध्यक्ष प्रचण्डलगायत माओवादी शिर्ष नेताहरुले बोगटीको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अपर्ण गरेका छन् । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय