logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चोरी गरेको आराेपमा तीनजना पक्राउ

चोरी गरेको आराेपमा तीनजना पक्राउ


  • शुक्रबार, भाद्र २९ २०८०

  • कास्की, २९ भदाै ।  चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

     

    सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय