logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


  • बुधबार, भाद्र २७ २०८०

  • काठमाडौं, २७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।

    आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    बैठक सार्नुको कारण भने खुलाइएको छैन ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय