logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर


  • मंगलबार, भाद्र २६ २०८०

  • काठमाडौ । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम रहेको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४५० रुपैयाँ निर्धारण रहेको छ ।  मंगलबार  चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय