logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एमाले सचिवालय बैठक सुरू

एमाले सचिवालय बैठक सुरू


  • मंगलबार, भाद्र २६ २०८०

  • काठमाडौं। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।  च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

    पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय