logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान


  • मंगलबार, भाद्र २६ २०८०

  • काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन् ।

    महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ ।प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय