logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, चारजना पक्राउ

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, चारजना पक्राउ


  • शुक्रबार, भाद्र २२ २०८०

  • स्याङ्जा, २२ भदाै । स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर वालिङ नगरपालिका–६, रसखोलास्थित आमडालीका ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

    माछा मार्न प्रयोग हुने तार, रड र बाँसका भाटासहित माछा मार्न गएका चारजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय