logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौं-१६ का वडा अध्यक्ष रिजालको निधन


  • बिहिबार, भाद्र २१ २०८०

  • काठमाडौं, २१ भदौं । काठमाडौं वार्ड नम्बर १६ का वडा अध्यक्षको निधन भएको छ ।

     

    नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रिय सभापतीसमेत रहेका वडा अध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो । 

     

    कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाइ ,उच्च ज्वरो तथा  निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।

     

    उनी टिकटक देखी सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहदैँ आएका थिए । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय