logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भक्तपुरको गठ्ठाघरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या

भक्तपुरको गठ्ठाघरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या


  • मंगलबार, भाद्र १९ २०८०

  • भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् ।

    सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल उक्त कोलोनीमा  बस्ने बर्ष ६५ की सीतादेवी गडतौलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    सोही घरसँग जोडिएको गणेश भण्डारीको ४ तले घरको छतमा रहेको फलामको भर्याङमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय