logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो


  • मंगलबार, भाद्र १९ २०८०

  • काठमाडौ, १९ भदौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६६.८० विन्दुमा रहेको छ ।

    १ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ५७५ कित्ता सेयर कारोबार भएको हो । 

    यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय