logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक


  • सोमबार, भाद्र १८ २०८०

  • काठमाडौं । गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले । 

    सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् । उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् । उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय