logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर


  • सोमबार, भाद्र १८ २०८०

  • काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यसआधारमा सूचक १९६०.७८ विन्दुमा रहेको छ । ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ९ कम्पनीको ३४० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ९ पटक सेयर कारोबार भएको हो । ५ कम्पनीको भाउ बढ्दा ३ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय