logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोशी सरकारविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने

कोशी सरकारविरुद्धको रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने


  • आइतबार, भाद्र १७ २०८०

  • काठमाडौं, १७ भदौ । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । 

     

    आइतबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले कोशी प्रदेश सरकारविरुद्ध रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो । 

     

    कोशी प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा सभामुखको भूमिकामा रहेकाबाट पनि मत लिएकाले बदरको माग गर्दै एमालेका हिक्मत कार्कीले सर्वाेच्च अदालतमा रिट दिएका हुन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय